राष्ट्रपतिद्वारा ‘इद उलफित्र’को शुभकामना व्यक्त

काठमाडौँ । इस्लाम धर्मावलम्बीको महान चाड ‘इद उलफित्र’का अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वदेश तथा विदेशमा रहने सबै नेपालीलाई शुभकामना दिएकी छिन्। राष्ट्रपतिद्वारा मंगलबार जारी शुभकामना सन्देशमा सम्पूर्ण इस्लाम धर्मालवम्बीमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना गरिएको छ। राष्ट्रपति भण्डारीले सन्देशमा यस पर्वले सबै समुदायका नेपालीबीच राष्ट्रिय एकता, सहिष्णुता र सद्भाव कायम गरी समृद्ध र विकसित … Continue reading राष्ट्रपतिद्वारा ‘इद उलफित्र’को शुभकामना व्यक्त